#bhaktapur pabson

अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो

मध्यपुर थिमि– निजी तथा आवाशिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुरद्धारा आयोजित जिल्लाव्यापी अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगितामा शंकर नेशनल स्कुल दधिकोटका विजय ढुंगेल पहिलो भएका छन् । कोभिड १९ ले जन्माएका चुनौति र अवसर शिर्षकमा ५ मिनेट बोलेका ढुंगेलले आफ्ना ३२ जना प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै...

भक्तपुर प्याब्सनले Visit Nepal 2020 मनाउँदै

भक्तपुर । प्याब्सन जिल्ला कार्यसमिति भक्तपुरको अनुसन्धान तथा बिकास उप समितीद्वारा Visit Nepal 2020 को अवसरमा चारै ओटा नगरपालिकाहरूमा नेपालको कला, सम्पदा, हिमाल, पहाड, वन्यजन्तु लगाएत विभिन्न विषय वस्तुहरू समेत्ने गरी प्रत्येक विद्यालयबाट एक जना आर्ट टिचर तथा ३ जना विद्यार्थीहरूबाट Mural Painting कार्यक्रम...

विद्यालयका बस चालकलाई ट्राफिक सुरक्षा सम्बन्धी सचेतना

भक्तपुर । भक्तपुर प्याब्सन, जिल्ला कार्यसमिति भक्तपुरको अनुसन्धान तथा विकास उप–कमिटीद्वारा विद्यालयका बस चालक तथा सह–चालकहरुका निमित्त नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको सहयोगमा ट्राफिक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी उपरिक्षक सबिन प्रधानको मुख्य प्रशिक्षण भएको उक्त...

विद्यालयका कप्तान र उपकप्तानलाई प्याब्सनको नेतृत्व तथा जीवन कौशल विकास तालिम

भक्तपुर, मंसिर ७ । भक्तपुर प्याब्सन, अनुसन्धान तथा विकास समितिले विद्यालयका कप्तान र उपकप्तानलाई एक दिने जीवन कौशल विकास तालिम दिएको छ । ४६ विद्यालयका ९१ कप्तान र उपकप्तानको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले नेतृत्व विकासका विभिन्न क्रियाकलाप गरेका थिए । कार्यक्रमका श्रोत व्यक्ति/प्रशिक्षक...

भक्तपुर प्याब्सनको रक्तदान कार्यक्रम

भक्तपुर, जेठ ३२ । भक्तपुर नगर कार्यसमिति प्याब्सनले यो वर्षको पहिलो कार्यक्रम स्वरुप भक्तपुरको सिद्धपोखरीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान नै जीवनदान भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका, विद्यार्थी, पत्रकार लगायत विभिन्न आगन्तुक महानुभावको सहभागिता रहेको थियो...