#bhaktapur scout

चारुमतिका स्काउटबाट बाढीपीडतलाई राहतवितरण

जनकपुर । गत असार २५ देखि तीन दिनदेखि परेको अविरल वर्षाको कारण जमुना नदीमा आएको बाढीका कारण घरवार वीहिन भएका २ नं प्रदेशका मुखिया पट्टी गाउँपालिका १ मुसहर्नियाका विपन्न परिवार र वालवालिकालाई चारुमतिओपन स्काउट ट्रुप÷क्र्यु चावहिलले चामल, दाल, तेललगायतका खाद्यान्न, चाउचाउ, विस्कुट, लत्ता कपडा...

दक्षिण अफ्रिकाबाट फर्केका स्काउटको सम्मान

भक्तपुर । विश्व महिला स्काउट संगठनको ‘युथ एक्सचेन्ज साउथ टु साउथ’ (येस—वाइ.इ.एस.एस.) कार्यक्रम अन्र्तगत दक्षिण अफ्रिकी मुलुक केन्या, माडागास्कर र रुवान्डामा ६ महिना स्वयमसेवा गरि फर्केका ३ जना रेञ्जर (युवा महिला) स्काउटलाई बुधबार भक्तपुरमा सम्मान गरिएको छ । आन्तरिक द्धन्दग्रस्त दक्षिण अफ्रिकी मुलुक केन्या,...