#bhaktapur

सेवाघरमा तिहार मनाउन प्रिन्सिपल ज्योतिको सहयोग

भक्तपुर, ८ कात्तिक । भक्तपुरको सल्लाघारीस्थित युरो किड्सकी प्रिन्सिपल ज्योति बस्नेत क्षेत्रीले यातु महादेवस्थानको मानव कल्याण समाज (सेवा घर) का जेष्ठ नागरिकका लागि रु १० हजार सहयोग गरेकी छन् । सेवाघरमा विहीबार आयोजित देउसीभैलो कार्यक्रमको अवसरमा रकम हस्तान्तरण गरिएको हो ।  सेवाघरमा आश्रीत आमाबुबा(जेष्ठ...

देउसी भैलो प्रतियोगितामा सनसाइन पहिलो

देउसी भैलो प्रतियोगितामा सनसाइन पहिलो

सूर्यविनायकमा गोल्डेन सुनगाभा स्काउटको परेड

भक्तपुर, ८ कात्तिक । दुवाकोटको गोल्डेन सुनगाभा स्काउट ट्रुपका ५५ जना स्काउट विद्यार्थीले सूर्यविनायक जंगलमा हाइकिंग गरेर परेड खेलेका छन् । स्काउट शिक्षक एवम् भक्तपुर जिल्ला स्काउटका समन्वय आयुक्त शिवकुमार त्वायनाको नेतृत्वमा ती विद्यार्थी भक्तपुर जिल्ला स्काउटको भ्रमणपछि भक्तपुर दरवारक्षेत्र, ५५ झ्याले दरवार, पाँचतल्ले...

महेन्द्रग्राममा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुरको सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको आयोजनामा मंगलबार भएको कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले अपराधलाई चिन्ने र त्यसबाट कसरी बच्ने विषयमा प्रशिक्षण दिएका थिए । ‘हर प्रहर गाउँ र...

नेपालीमा सामुदायिक विद्यालय र गणितमा निजी अगाडि

शिक्षकहरूले गृहकार्य दिने, परीक्षण गर्ने र त्यसको पृष्ठपोषण दिने गर्दा विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव परेको देखिन्छ भने गृहकार्य नदिने वा दिएर पनि परीक्षण नगर्दा त्यसबाट सिकाइमा कुनै सहयोग नपुगेको उल्लेख छ ।

कस्ता विद्यार्थीले नाच्न पाउने?

कतिपय विद्यालयमा अभिभावकहरूको दबाबमा तिनका नानीहरूले नृत्य सिकिरहेको भेटिन्छ भने कतिपय विद्यालयमा नृत्य गर्नको लागि तिर्नुपर्ने अतिरिक्त शुल्क धेरै भएर प्रतिभावान विद्यार्थीहरू नृत्य सिक्ने अवसरबाट वञ्चित भएका छन् ।

कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि विनायकद्वारा भव्य स्वागत

मध्यपुर ठिमी । मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन ई.स्कूलले यही शैक्षिक सत्र २०७६।०७७ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि स्वागत, बधाई तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । नगरकोटस्थित बरेलीको बोजिनी नगरकोट रिसोर्टमा आयोजित उक्त कार्यक्रममा शैक्षिक सत्र २०७६।०७७ का...

एभरेस्ट स्कुलमा स्काउट क्याम्प

भक्तपुर । एभरेस्ट इङ्लिस स्कुल अन्तर्गत सञ्चालित एभरेस्ट स्काउट टुपका ७७ जना स्काउटहरूलाई एक रात २ दिने स्काउट क्याम्प राखिएको छ । क्याम्प चिफ स्काउटर पवन कुमार बल्लको नेतृत्वमा बसेको क्याम्पमा स्काउटहरूले आपैm चुल्हो बनाइ आगो बालेर खाना पकाएका थिए भने क्याम्पफायर, धर्मसभाका साथै...

बृद्धाश्रमको सङ्ख्या बढ्नेवाला छ

नेपालका विभिन्न कर्पोरेट हाउस, बैक , इन्सुरेन्स कम्पनी, नपोल आर्मी, पुिलस र सामाजिक सघं सस्ंथाका क्षेत्रहरूमा विशेषगरी मानिसहरूलाई कसरी जीवनको सहि बाटोमा हिड्ने विषयमा, आफ्नो पेशाको आदर्श र मुख्यगरी सकारात्मक सोच अभिवृद्धि गर्ने खालका अभिप्रेरक कार्यक्रम मनोपरामर्शकर्ता तथा उत्प्रेरक रबिन कटवालले गर्दै आएका छन्...

अभिभावकलाई के पढाउने?

सबै विद्यालयले उपयुक्त अभिभावक शिक्षा दिन सकेका छैनन् । नजिकैको स्कुलले अभिभावक भेला पारेको देखेर आफूले पनि त्योभन्दा धेरै अभिभावक भेला गर्ने होड भने धेरै स्कुलहरूबीच चलेको छ । उनीहरूको त्यो भेलालाई कसरी उपयोगी बनाउने, विद्यार्थीको उच्चतम सिकाइका लागि उनीहरूको सहयोग कहिले कसरी लिने...