#bhanu jayanti

भानुभक्तको सम्झनामा एन प्याब्सनको कविता वाचन प्रतियोगिता

काठमाडौं, ३१ असार । विगत लामो समयदेखी भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा मनाउँदै आएको राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसियन नेपाल (नेशनल प्याब्सन) काठमाडौंले आयोजना गरेको जिल्लाब्यापी कविता वाचन प्रतियोगितामा पाणिनी स्कुलका मिलन धमेल प्रथम भएका छन् । प्रतियोगितामा महाकवि देवकोट स्कुलका स्पेश पौडेल...