#Bhaskar raj

उहिलेको एसएलसीमा आफू फेल हुँदा छक्क परेँ– भास्करराज राजकर्णिकार

मैले आफ्नो व्यावसायिक ‘करियर’को सुरुवात ‘प्रोफेसनल विज्ञापन एजेन्सी’ बाट गरेँ। त्यसपछि नेपालमा सम्भवतः पहिलो ‘प्रोफेसनल एक्जिबिसन’मा पनि गरेँ। एभिन्युज टेलिभिजनको जन्म धेरै पछि भएको हो । अब ‘कम्युनिकेसन’बाट बिस्तारै बाहिर जानुपर्छ जस्तो लागिरहेको छ । कम्युनिकेसनबाहेक शिक्षा क्षेत्रमा पनि थोरै लगानी गरेको छु ।...