#bhimeswor academy

भीमेश्वर एकेडेमीको चौधौँ वार्षिकोत्सवमा अभिभावक सम्मानित

काठमाडौं १३ फागुन । काठमाडौं पेप्सिकोलास्थित भीमेश्वर एकेडेमीमा चौधौँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा वर्षभरि बढि विद्यालय भ्रमण गर्ने अभिभावकलाई पुरस्कृत गरिएको छ । बढि विद्यालय आउने अभिभावकमा निकेश र निशा बस्नेतका अभिभावक परेका थिए । आफ्नो बच्चाको शिक्षास्तर वृद्धिको साथै भविष्य सुरक्षित बनाउनको...