#bhogatey

विद्यालयमा शिक्षकहरुको ‘भोगटे पार्टी’ !

ललितपुर । खुसीको अवसरमा कसैले चिया पसलमा त कसैले रेष्टुरेन्टमा, कसैले पार्टी प्यालेसमात कसैले होटेलमा चियादेखि विभिन्न परिकारका खानेकुराको पार्टी गर्ने गर्छन । तर आइतबार अपरान्ह ललितपुरको च्यासलस्थित सामुदायीक विद्यालय श्रमिक शान्ति माविका ५७ जना शिक्षकहरुको पार्टी भने असाध्यै मुखमा पानी रसाउने रमाइलो खालको...