#bimal memorial

विमल मेमोरियलको १४ औं वार्षिक तथा अभिभावक दिवस सम्पन्न

भक्तपुर, २७ मंसिर । भक्तपुर जोरपाटीस्थित विमल मेमोरियल स्कुलले आफ्नो १४ औं वार्षिक तथा अभिभावक दिवस र एसईई सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय प्राङ्गणमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत, भेषभुषा प्रदर्शनी, नाटक प्रदर्शन गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै...