#blood donation

ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न 

मध्यपुर थिमि,फाल्गुन २९ | मध्यपुर ठिमी मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमी र भक्तपुर फर्निचर तथा फर्निसिङ व्यवसायी संघले प्रजातन्त्र दिवसको पावन अवसर पारेर बार्हौँ रक्तदान कार्यक्रम सम्पन्न गर्‍यो । अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक,कर्मचारी ,भूतपूर्व विद्यार्थी, अभिभावक, समाजसेवी,...

ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न

मध्यपुर ठिमी,फाल्गुन १० |  मध्यपुर ठिमी मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमी र भक्तपुर उद्योग वाणिज्य संघले प्रजातन्त्र दिवसको पावन अवसर पारेर एघारौं रक्तदान कार्यक्रम सम्पन्न गर्‍यो । अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक,कर्मचारी ,भूतपूर्व विद्यार्थी,अभिभावक,समाजसेवी, शुभेच्छुक तथा पत्रकार...

प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

भक्तपुर, फागुन ४ । यही फाल्गुन १० गते शनिबार प्रजातन्त्र दिवसको अवसरमा मध्यपुर थिमि ८ मिलरोडस्थित ग्ल्याडस्टोन एकेडेमीमा ११ औं रक्तदान कार्यक्रम हुने भएको छ । हरेक वर्षझैँ यस वर्षपनि विद्यालय प्राङ्गणमा रक्तदान कार्यक्रम विहान १०ः३० देखि १ः३० बजेसम्म हुने विद्यालयले बताएको छ ।...

विद्यार्थीको सम्झनामा दिब्य ज्योतीमा रक्तदान कार्यक्रम

भक्तपुर । लोकन्थलीस्थित दिब्य दीप ज्योती इंग्लिस स्कुलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  ७५ जना सहभगिता रहेको उक्त कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए । स्वर्गीय विद्यार्थीहरु सुप्रिया कार्की, मनिषा पौडेल र सन्जु बरुवालको सम्झनामा रक्तदान कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सिमान्त सुवेदीले...

भक्तपुर प्याब्सनको रक्तदान कार्यक्रम

भक्तपुर, जेठ ३२ । भक्तपुर नगर कार्यसमिति प्याब्सनले यो वर्षको पहिलो कार्यक्रम स्वरुप भक्तपुरको सिद्धपोखरीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान नै जीवनदान भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका, विद्यार्थी, पत्रकार लगायत विभिन्न आगन्तुक महानुभावको सहभागिता रहेको थियो...

ग्ल्याडस्टोनमा ८१ जनाले गरे रक्तदान

मध्यपुर ठिमी,फाल्गुन ११ । मध्यपुर ठिमी मिलरोड ८ बोडे भक्तपुरस्थित ग्ल्याडस्टोन एकेडेमी र ठिमी जेसीस्ले प्रजातन्त्र दिवसको पावन अवसर पारेर दसौं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, भूतपूर्व विद्यार्थी, अभिभावक, समाजसेवी, शुभेच्छुक तथा...