#book exhibition

भक्तपुरमा पुस्तक प्रदर्शनी हुने

भक्तपुर । कला र संस्कृतिको राजधानी भक्तपुरमा पुस्तक प्रदर्शनी हुने भएको छ ।  भक्तपुरका स्थानीय युवाहरुको सक्रियतामा स्थापित आरम्भ नेपालले फागुन २ गतेदेखि पुस्तक प्रदर्शनी गर्न लागेका हो । प्रदर्शनीले विभिन्न विधा, विषय र क्षेत्रका किताबहरुलाई एकै स्थलमा जम्मा गरी किताब पारखीहरुलाई किताब किन्ने...