#bridgewater college

सैनिक र सैपाल उपाधिको लागि भिड्ने

भक्तपुर, पुष १० । सैनिक आवासीय महाविद्यालय र सैपाल एकेडेमी प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तर कलेज छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । आज भएको पहिलो सेमिफाइनल खेलमा सैनिक स्कुलले आयोजक ब्रिजवाटर इन्टरनेसनल कलेजलाई ५–० गोलले पराजित गरेको थियो । सैनिकका विश्रान्त बस्नेत...

ब्रिजवाटर, सैनिक, लिटिल एन्जल्स र सैपाल एकेडेमी सेमिफाइनलमा प्रवेश

भक्तपुर, ९ पुस । मंसिर २९ गतेबाट सुरु भएको ब्रिजवाटर कप फुटवल प्रतियोगिताको सेमिफाइनलमा ब्रिजवाटर कलेज, सैनिक आवासिय महाविद्यालय, लिटिल एन्जल्स स्कुल र सैपाल एकेडेमी पुग्न सफल भएका छन् । ब्रिजवाटर कलेज, सैनिक आवासिय महाविद्यालय, लिटिल एन्जल्स स्कुलले आफ्नो सेमिफाइनलको यात्रा कायम गरिसकेको थियो...

ब्रिजवाटर कलेज र सैनिक स्कुल सेमिफाइनलमा प्रवेश

भक्तपुर, ७ पुस । ब्रिजवाटर इन्टरनेशनल कलेजको आयोजनामा भई रहेको ब्रिजवाटर कप २०१९ को सेमिफाइनल खेलमा ब्रिजवाटर कलेज र सैनिक स्कुल प्रवेश गरेको छ । आज भएको पहिलो खेलमा लिटिल एन्जल्स स्कुलले विनायक शिक्षा निकेतनलाई ४—३ गोलले पराजित गरेको थियो । जितसँगै लिटिल एन्जल्स...

ब्रिजवाटर कप अन्तर प्लस टु फुटबल प्रतियोगिताको तयारी पूरा

भक्तपुर, २७ मंसिर । नेपालको शिक्षा क्षेत्रमा विगत लामो समयदेखि योगदान पु¥याउँदै आएको शैक्षिक संस्था काठमाडौं सिनामंगलस्थित ब्रिजवाटर इन्टरनेशनल कलेजले मध्यपुरका उर्जावान युवाहरुले सुरु गरेको सामाजिक र गैर नाफामूलक संस्था मध्यपुर युथ एसोशिएसनसँग सहकार्य गरी ब्रिजवाटर कप अन्तर प्लस टु फुटबल प्रतियोगिताको तयारी पुरा...