#bridgewater international college

ब्रिजवाटर कप फुटबलमा डीएभी, माइलस्टोन र ब्राइट फ्युचरको जीत

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा जारी ब्रिजवाटर कप पुरुष फुटबल प्रतियोगितामा सोमबार डीएभी, माइलस्टोन र ब्राइट फ्युचर कलेजले जीत हात पारेका छन् । ब्रिजवाटर इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगिताअन्तर्गत सोमबार भएको पहिलो खेलमा डीएभीले नोबल कलेजलाई ट्राईब्रेकरमा पन्छाएको हो । निर्धा्रित असी मिनेटको खेलमा एकएक...

ब्रिजवाटर कप फुटबल प्रतियोगिता मंसिर २९ गतेदेखि हुँदै

काठमाडौँ । नेपालको शिक्षा क्षेत्रमा विगत लामो समयदेखि योगदान पु¥याउँदै आएको शैक्षिक संस्था काठमाडौं सिनामंगलस्थित ब्रिजवाटर इन्टरनेशनल कलेजले मध्यपुरका उर्जावान युवाहरुले सुरु गरेको सामाजिक र गैर नाफामूलक संस्था मध्यपुर युथ एसोशिएसनसँग सहकार्य गरी ब्रिजवाटर कप अन्तर प्लस टु फुटबल प्रतियोगिता गर्ने भएको छ ।...