#british council

नीतिमा समावेशी शिक्षा, व्यवहारमा फरक

सबिना बानियाँ काठमाडौँ । ६ वर्षअघि मेरुदण्डको चोटका कारण धादिङका लक्ष्मण राना मगर हिड्न नसक्ने भए । त्यसपछिको जीवनमा उनले धेरै संघर्ष गरे । आफ्नो बाकी अध्ययन पूरा गर्न मुस्किल भयो उनलाई । स्कुले शिक्षा त जेनतेन सकाए । कक्षा १० पछि त पढाई...

४१ विद्यालयहरूलाई इन्टरनेशनल स्कूल अवार्ड प्रदान

काठमाडौं, भाद्र ३ । इन्टरनेशनल स्कूल अवार्ड प्रदान तथा पाठ्यक्रममा अन्तर्राष्ट्रिय आयाम सामेलसम्बन्धी संवाद कार्यक्रम ब्रिटिश काउन्सिल नेपालले आयोजित अवार्ड समारोहमा नेपालका ४१ वटा विद्यालयहरूलाई कनेक्टिङ क्लासरुम्स कार्यक्रमअन्तर्गत इन्टरनेशनल स्कूल अवार्ड प्रदान ग¥यो भने तीनवटा विद्यालयहरूलाई पुनःमान्यता दियो । यस अवार्डलाई शिक्षा तथा मानव...

ग्ल्याडस्टोनमा अन्तर सदन खेलकुद प्रतियोगिता सम्पन्न

मध्यपुर थिमि, २२ माघ । मध्यपुर थिमि मिलरोड ८ बोडे भक्तपुरमा अवस्थित ग्ल्याडस्टोन एकेडेमीको अतिरिक्त क्रियाकलाप समितिले आफ्नो वार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगत अन्तर सदन खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ। गत माघ १५ गतेदेखि सञ्चालित प्रतियोगिता २१ गते सोमबार पुरस्कार तथा प्रमाणपत्र वितरण गरि समापन...

ग्ल्याडस्टोनका विद्यार्थी मानव विद्या गृहमा

मध्यपुर थिमी, श्रावण १६ |  मध्यपुर थिमी मिलरोड ८ बोडे भक्तपुरस्थित ग्ल्याडस्टोन एकेडेमी शिक्षाको क्षेत्रमा मात्र नभइ समाजिक तथा राष्ट्रिय चासोको विषयमा पनि आफूलाई निरन्तर समाहित गराउँदै आएको छ । ग्ल्याडस्टोन समुदायमा (Gladstone in Community)  का रूपमा सञ्चालन गर्दै आएको प्रत्यक्ष सामाजिक तथा राष्ट्रिय चासोको...