#butwal

न्यू होराइजनका ७ जना विद्यार्थीको ४ जिपिए, विद्यालयद्वारा खुशियाली र्याली

बुटवल – एसईई नतिजामा देशमै उत्कृष्ट नजिता ल्याएको बुटवलको न्यू होराइजन बोर्डिङले बुटवलमा खुशियाली ¥याली निकालेको छ । न्यू होराइजन माविका सात जना विद्यार्थीले ग्रेड प्वाइन्ट एभरेज (जीपीए) चार अंक हाँसिल गरेपछि खुसीयालीमा आइतबार बुटवलमा खुसीयाली ¥याली निकालेको हो । ¥यालीमा विद्यालयका विद्यार्थी, शिक्षक,...