#by Everest school

उपत्यकाव्यापी कविता प्रतियोगितामा भक्तपुर निष्ट उत्कृष्ट

भक्तपुर, १२ भदौँ । युवाकवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्तीको उपलक्ष्यमा गरिएको ‘उपत्यकाव्यापी विद्यालयस्तरीय आमन्त्रण छन्दोबद्ध कविता वाचन प्रतियोगिता’ मा भक्तपुर निष्ट स्कुलको कक्षा ८ कि छात्रा अदिति तिमल्सिना प्रथम भएकी छिन् । भक्तपुरको एभरेस्ट इङ्लिस स्कुलको आयोजनामा भएको सो प्रतियोगितामा मेरिगोल्ड इङ्लिश स्कुलको...