#By NPABSON

भारतको विस्तारवाद विरुद्ध विद्यार्थीद्वारा बिरोध र्याली

भक्तपुर, २८ कात्तिक । भक्तपुर नेशनल प्याब्सन, भक्तपुरको आयोजनामा भारतको विस्तारवादको विरुद्धमा विद्यार्थीले नाराजुलुस निकालेका छन् । राष्ट्रिय निजी तथा आवासिय विद्यालय, नेपाल भक्तपुरका अध्यक्ष जीबि खड्काले भारतीय विस्तारवादका विषयमा विद्यार्थीलाई सचेत गराउने उद्देश्यले यो नाराजुलुश गरिएको बताए । भारतद्वारा नेपाली भूमि अतिक्रमणको विरुद्धमा...