#calendar

क्यालेन्डर बनाएपछिको पहिलो वर्षे अनुभव

अघिल्लो वर्षबाट मात्र हामीले स्कुलको क्यालेन्डर प्रकाशन गरेका हौँ, यो भन्दा अगाडिसम्म एक पानामा आफ्ना कार्ययोजना बनाएर विद्यार्थीलाई दिने गरेका थियौँ । अघिल्लो वर्षबाट त्यसलाई क्यालेन्डरको रूप दिएका हौँ । केही संस्थाको सहयोगमा हामीले क्यालेन्डर प्रकाशन गरेकाले सहयोग गर्ने संस्था, व्यक्तिको नाम र ठेगाना...

विद्यालय : भित्तेपात्रोबाट चलाउने कि शैक्षिक पात्रोबाट ?

–बाबुकाजी कार्की / शैक्षिक गुणस्तरलाई सुदृढ गर्न राज्यले विभिन्न निकाय र संरचनाको व्यवस्था गरे पनि आसातित परिवर्तन हुन सकेको छैन् । सामुदायिक विद्यालयको पठनपाठन व्यवस्थित नहुनका कारणबाट गुणस्तर खस्कँदो अवस्थामा छ । निजी लगानीमा खुलेका बोर्डिङको उपलब्धी राज्यको लगानी र निगरानी भएका सामुदायिक विद्यालयभन्दा...