#cbia

करियरका दिलेन्द्रले जिते क्रसकन्ट्री म्याराथनको टाइटल

काठमाडौं । करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमी पेप्सीकोला टाउनप्लानिङ्गका ९ कक्षाका छात्र दिलेन्द्र सिंह बोहोराले ‘अन्तरविद्यालय ५ किमि क्रस कन्ट्री दौड’ प्रतियोगिताको टाइटल जितेर ट्रफि र स्वर्ण पदक हात पारेका छन् । कागेश्वरी मनोहरा नगरमा फेकाले आयोजना गरेको उक्त दौड प्रतियोगितामा दिलेन्द्रले आफ्ना प्रतियोगीलाई निकै...