#chakrabarti college

३० विद्यार्थीको भविष्य अन्योल

भक्तपुर । सिटिइभिटीले उच्च अदालतको फैसला नमान्दा भक्तपुरको चक्रवर्ती हवि एजुकेसन एकेडेमीमा अध्ययनरत ३० विद्यार्थीको भविष्य अन्योलमा परेको छ । सिटिइभिटीले एक वर्षदेखि सो कलेजमा अध्ययनरत विद्यार्थीहरुको रजिष्टेशन पनि नगरेकोले ती विद्यार्थी साउन २६ देखिको परीक्षामा सामेल हुन पाएका छैनन् । एकेडेमीले पत्रकार सम्मेलन...