#chanakya college

चाणक्य माविको २१ औं अभिभावक दिवस सम्पन्न, विद्यार्थी र शिक्षक सम्मानित

भक्तपुर । मध्यपुरथिमी शंखधरचोकस्थित चाणक्य माध्यमिक विद्यालयको २१ औं अभिभावक दिवस सम्पन्न भएको छ । बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठको प्रमखु आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ११ जना विद्यार्थी तथा १ जना शिक्षकलाई सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट अनुशासित विद्यार्थीको उपाधि कक्षा ७...