#chanakya school

चाणक्य स्कुलको ‘अभिभावक चेतना कार्यक्रम’ सम्पन्न

भक्तपुर, २१ भदौ । मध्यपुरथिमी शंखधरचोकस्थित चाणक्य माध्यमिक विद्यालयले अभिभावक जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । अभिभावकहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम विहान ८ बजेदेखि १० बजेसम्म भएको थियो । कार्यक्रमको मुख्य वक्ताको रुपमा मनोविद् कमल सिलवाल रहेका थिए । उनले २१ औं शताब्दीका...