#chanakya

जिल्लाब्यापी वक्तृत्वकला प्रतियोगितामा एभरेष्ट पब्लिककी अविशा मगर प्रथम

भक्तपुर । भक्तपुर । मध्यपुरथिमी शंखधर चोकस्थित चाणक्य माध्यमिक विद्यालयले बालबालिको अन्र्तनिहित प्रतिभा प्रष्फुटन गर्नको लागी आयोजित भक्तपुर जिल्ला ब्यापी वक्तृत्वकला प्रतियोगितामा एभरेष्ट पब्लिक एकेडेमी, बोडेकी छात्रा अविशा मगर प्रथम भएकी छिन् । भक्तपुर जिल्लाका ५१ वटा विद्यालयका ६३ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो...

चाणक्य स्कुलका विद्यार्थीले मनाए गाईजात्रा (फोटो फिचर)

भक्तपुर । मध्यपुरथिमीस्थित चाणक्य माध्यमिक विद्यालयले स्थानीय पाठ्यक्रमलाई थप मजबुत बनाउने उद्देश्यले गाईजात्रा विशेष कार्यक्रम विद्यालयको प्राङ्गण परिक्रमाका साथै शंखधर चोक हुँदै बालकुमारी मन्दिर, दिगु र ग्वङ्ग चिवा मन्दिरसम्मको यात्रा सु—सम्पन्न गरेको छ । कार्यक्रमलाई प्रत्यक्ष अनुयायी गर्ने गराउने काम यसै सस्थाका अध्यक्ष चन्दन...

चाणक्यमा चुनिए स्कुल कप्तान र उपकप्तान

भक्तपुर । मध्यपुर थिमीस्थित चाणक्य माध्यमिक विद्यालयले यस वर्षको लागि विद्यालय कप्तान, उपकप्तान लगायत सदन कप्तान, उपकप्तान चुनेको छ । विद्यार्थीहरुलाई चुनावी अभ्यास र अनुभवको लागि चुनावी प्रक्रियाबाट कप्तान, उपकप्तान चुनिएका छन् । विद्यालय प्राङ्गणमा भएको उक्त कार्यक्रममा विद्यालयकी छात्रा कप्तानमा जस्मिन श्रेष्ठ २२०...