#changunarayan

पालिकाले आफ्नो क्षेत्रका निजि विद्यालय बन्द गर्ने

भक्तपुर, २१ असार । सामुदायिक विद्यालयका शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुका लागि खुसीको खबर छ । कारण, भक्तपुरको चारवटा नगरपालिकामध्ये चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सबै निजि विद्यालय बन्द गर्ने भएको छ । सामुदायिक विद्यालयका प्रअ, विद्यार्थी, शिक्षक र अभिभावक सहभागी शैक्षिक...