#chelsea

विद्या संस्कार स्कूलको वार्षिक शैक्षिक प्रदर्शनी

काठमाडौं । विद्या संस्कार स्कूलको वार्षिक शैक्षिक प्रदर्शनी शनिबार सम्पन्न भएको छ । प्रदर्शनीमा विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सम्बन्धी सामग्री, विज्ञान तथा प्रविधि अन्तर्गतका विविध उपकरण, विद्या संस्कार स्काउट ट्रुपद्वारा मनोरञ्जनात्मक तथा साहसिक खेलको प्रदर्शन गरिनुका साथै विद्यालयका विद्यार्थीहरुद्वारा मञ्चमा गायन, सङ्गीत तथा...