#children day

बाल दिवसमा रमाए बालबालिका

भक्तपुर । भक्तपुरको एउटा स्कुलका ससाना बालबालिका बालदिवसको अवसरमा आइतबार शिक्षकशिक्षिकाहरुसँंग रमाएका छन् । एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासीमा कक्षा प्लेग्रुपदेखि तीनसम्मका विद्यार्थी आआफना शिक्षक शिक्षिकाहरुसँंग रमाएका हुन् । वाल दिवसको अवसरमा स्कुलका शिक्षकशिक्षिकाहरुले बालबालिकाहरुलाई गीत गाएर, नाचेर, गेम देखाएर मनोरञ्जन दिलाएका थिए ।...