#children garden school

अन्तरविद्यालय टेवल टेनिस प्रतियोगितामा चिल्ड्रेन गार्डेन स्कुल प्रथम

ललितपुर । इमाडोलस्थित चिल्ड्रेन गार्डेन एकेडेमीको आयोजना र प्याब्सन महालक्ष्मी नगर समितिको सहकार्यमा महालक्ष्मी नगरपालिकास्तरिय अन्तर बिद्यालय टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । छात्र तथा छात्रा १२, १४ र १६ उमेर समुह र छात्र तथा छात्रा टिम इभेन्टमा भएको प्रतिस्पर्धामा २०० भन्दा बढी...