#children garden

नगरपालिकाब्यापी अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता सुरु

ललितपुर । महालक्ष्मी नगर प्याव्सनको सहकार्यमा चिल्ड्रेन गार्डेन एकेडेमी, महालक्ष्मी—४, इमाडोल ललितपुरले महालक्ष्मी नगरपालिकाब्यापी अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिताको आयोजना गरेको छ । महालक्ष्मी नगर प्याब्सनका अध्यक्ष कैलाश कुमार मल्लको सभापतित्वमा भएको उद्घाटन सत्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाही प्रमुख अतिथि तथा टेबल टेनिसका...

चिल्ड्रेन गार्डेनका विद्यार्थीले मनाए गुरु पूर्णिमा

ललितपुर । महालक्ष्मी नगरपालिका, इमाडोलस्थित चिल्ड्रेन गार्डेन एकेडेमीका विद्यार्थीहरुले गुरु पूर्णिमा मनाएका छन् । विविध कार्यक्रम सहित विद्यालयका शिक्षक शिक्षिकाहरुको सम्मान गर्दै गुरु पूर्णिमा मनाइएको थियो । कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न कलात्मक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । उक्त अवसरमा विद्यार्थीहरुले आफ्ना...