#children

पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ

बालबालिकाको प्रभावकारी सिकाइको लागि उनीहरुको स्वास्थ्य र पोषणमा विशेष ध्यान दिन पर्ने विज्ञहरुले बताएका छन्। कोभिड–१९ को सङ्क्रमण घट्दो अवस्थामा रहे पनि उनीहरुलाई जनस्वास्थ्य र पोषणको मापदण्ड अनिवार्यरुपमा पालना गराउन उनीहरुले जोड दिएका छन्। यतिबेला धेरै विद्यालयहरु स्वास्थ्य मापदण्डसहित खुल्ने तरखर गरिरहेको देखिन्छन्। उनीहरु...

गुणात्मक शिक्षा प्रदान गरी विद्यार्थीहरुलाई स्वावलम्बी बनाउँदै गोल्डन सुनगाभा

भक्तपुर | आत्मविश्वासी प्रतिस्पर्धी सक्षम, योग्य, स्वअनुशासित जनशक्ति तयार पार्ने पवित्र उद्देश्य बोकी स्थापना भएको विद्यालयको नाम हो, गोल्डन सुनगाभा । आम अभिभावक, शुभेच्छुक, शुभचिन्तकहरुको बीचमा सुनगाभा स्कुलको नामले प्रिय छ जसको अपार माया, अनवरत सहयोग र विश्वासको कारण आज यो विद्यालय ९ रोपनीभन्दा...