#children’s day

शंकर स्कुलमा विद्यार्थीलाई प्रमाण पत्रबाट सम्मान

भक्तपुर । सुर्यविनायक नपा दधिकोटस्थित शंकर नेशनल स्कुलद्वारा बालदिवस २०७६ आयोजना गरिएको छ । कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी भाइबहिनीहरुलाई विभिन्न विधाहरुमा सम्मान गरिएको थियो । कार्यक्रममा मोस्ट डिसिप्लेन स्टुडेन्ट, मोस्ट हाइजेनिक स्टुडेन्ट, मोस्ट पंकच्योल स्टुडेन्ट, मोस्ट एक्टिभ स्टुडेन्ट र मोस्ट भरस्टायल...