#condom

‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’

काठमाडौं– संरक्षक समूह नेपालले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा राजधानीको माइतीघरमा विशेष ¥याली आयोजना गरेको छ। समूहले महिलालाई निःशुल्क प्याड उपलब्ध गराउनुपर्ने माग गर्दै ¥याली निकालेको हो। समूहले लामो समयदेखि महिलालाई निःशुल्क प्याड उपलब्ध गराउन अभियान चलाउँदै आएको संस्थाकी परियोजना प्रबन्धक मनीषा घिमिरेले बताइन्। उनले...