#convention

हामीले छात्रवृत्ति दिएपनि नदिएपनि सरकारलाई के वास्ता?

हामी १० प्रतिशत छात्रवृत्ति दिन तयार छौँ र हामीले छात्रवृत्ति दिएर पढाएका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि राज्यले दिने कोटाहरूमा भेदभाव नराखी छात्रवृत्तिको लागि अवसर दिन्छ त? नभए हामीले छात्रवृत्ति दिएपनि नदिए पनि सरकारले वास्ता गर्नुहुँदैन।

‘प्याब्सनलाई आफू अनुकुल ढाल्नु हुँदैन’

काठमाडौँ, ६ फागुन । प्याब्सन प्रदेश ३ को दोस्रो अधिवेशनमा केन्द्रिय प्याब्सन उपाध्यक्ष विमल थापाले संगठनलाई आफू अनुकुल ढाल्न नहुने बताएका छन् । सबैले संगठनको नितिनियम अनुसार काम गर्नुपर्ने सुझाव दिदै उनले भने, ‘संगठन एउटा व्यक्तिको लागि मात्र नभई सबैको लागि हो । त्यसैले...