#corona virus

असार अन्तिममा संक्रमित ४ हजार पुग्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

स्वास्थ्य मन्त्रालयले असार अन्तिमसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ४० हजार पुग्न सक्ने प्रक्षेपण गरेको छ । मन्त्रालयले गरेको आन्तरिक प्रक्षेपणमा संक्रमितको संख्या धेरै बढ्ने भएकाले त्यहीअनुसारको तयारी थाल्नुपर्ने औँल्याएको छ । मन्त्रालयले तयार पार्दै गरेको ‘कोभिड–१९ को महामारी व्यवस्थापनका लागि भौतिक स्रोतको पहिचान तथा...

अध्यात्म के हो ? किन आवश्यक छ ?

यहाँ सत्य थाहा नपाउनुको कारण प्रायः मानिस स्वार्थी छन् । त्यस सत्यलाई बुझ्न आफै भित्रबाट सन्तुष्ट हुन अध्यात्म जरुरी छ । हिजो आज विभिन्न कारणले समाज र परिवार खण्डित हुँदै गइरहेको छ । यसमा भैचारा तथा सामन्यात्मक सम्बन्ध विकास गर्न अध्यात्म जरुरी छ ।...

आउँदो वर्षमा साक्षर नेपाल घोषणा गर्ने

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षमा साक्षर नेपाल घोषणा गर्ने योजना र विभिन्न शैक्षिक सुधार कार्यक्रमका बारेमा जानकारी दिएकी छन् । शुक्रबार बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘‘‘बालबालिकालाई विद्यालय ल्याउँ र पढाईमा टिकाऔँ’ कार्यक्रमलाई थप प्रभावकारी बनाई सबै...

अनलाईन पढाउने अवस्था छैनः मन्त्री सुवेदी

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रदेशमा इन्टरनेटको सुविधा राम्रो नभएको बताउँदै आफ्नो प्रदेशमा अनलाइन कक्षा सञ्चालन गर्न नसकिने उल्लेख गरेका छन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको भर्चुअल प्रेस मिटमा मन्त्री सुवेदीले लकडाउन नखुल्दासम्म शैक्षिक गतिविधि गर्न नसकिने बताएका छन् । सुदूरपश्चिममा कोरोना...

घरलाई स्कुल बनाउने यो गतिलो मौका हो

बच्चाहरू धेरै नै कोमल मनका हुन्छन्। अभिभावकको कुनै पनि कुराले उनीहरूको चित्त दुखेको हुन सक्छ, यसकारण बच्चाहरूसँग धेरै नजिक भएर बस्नुस्, उनीहरूलाई समय दिनुस्, कुराहरू, आफ्ना अनुभवहरू बताउनुस् साथसाथै व्यक्तिगत स्वास्थ्यमा ध्यान कसरी ध्यान दिने जस्ता कुराहरू सिकाउनुस्।

पुस्तक किन्दा होसियार!

भक्तपुर । पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले लकडाउनको समयमा स्थानीय पालिका, विद्यालय र नजिकका शिक्षकमार्फत सिकाइ सामग्री निर्माण गरी विद्यार्थीको घरसम्म पुर्याउन सकिने बताएका छन् । ‘चालु शैक्षिक सत्रमा विद्यालय तहको पाठ्यपुस्तक र पाठ्य सामग्री व्यवस्थापन कसरी?’ भन्ने विषयमा गरेको शिक्षा बहसमा उनले...

स्थानीय युवाः स्वयंसेवक शिक्षक

भक्तपुर । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले बाहिरी व्यक्ति नआएका ठाउँमा सिल गरेर लकडाउन खुकुलो बनाउने र गाउँगाउँमा विद्यालय खोल्ने तयारी गरेको बताएकी छन् । ‘कोरोना प्रभाव र गण्डकी प्रदेशको शिक्षा व्यवस्थापनको तयारी’ विषयमा गरिएको भर्चुअल प्रेस मिटमा मन्त्री पुनमगरले प्रदेशका कतिपय...

स्वास्थ्य मन्त्रालयलाई रोटरी क्लब अफ महाबौद्धको पिपिइ सेट र स्वास्थ्य सामग्री

ललितपुर । नेपाललाई कोरोना भाईरस (कोभिद १९) बाट जोगाउनु हामी सबैको दाइत्व हो । यस माहामारीको समयमा नेपाल सरकारले चालेका कदमहरु प्रशंसनीय छन् र हामी सबै मिलेर सक्दो सहयोग गर्न सकेमा कोरोना संक्रमनबाट नेपाललाई जोगाउन सम्भव सकिन्छ । यही क्रममा बैशाख २१ गते आईतवार...

‘कक्षा १२ मुनिको परीक्षा लिनुपर्दैन’ ः मन्त्री दुलाल

भक्तपुर । बाग्मति प्रदेश सामाजिक विकास मन्त्री युवराज दुलालले कक्षा १२ मुनिका परीक्षा आवश्यक नरहेको बताएका छन् । शिक्षा पत्रकार समूहले ‘कोरोना प्रभावमा प्रदेश ३ सरकारको शिक्षा क्षेत्र व्यवस्थापनको तयारी’ बारेमा गरिएको भर्चुअल पत्रकार सम्मेलनमा उनले ढिलै भएपनि कक्षा १२ को परीक्षा सामाजिक दूरी...

शैक्षिक संस्था सबैभन्दा अन्तिममा खोलिने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार मन्त्रीपरिषदले गर्ने निर्णयका आधारमा शैक्षिक कार्यक्रम र योजना बनाउने बताएका छन्। शिक्षा पत्रकार समूहले कोरोना भाइरसको महामारीबाट शैक्षिक क्षेत्रमा उत्पन्न परिस्थितिका बारेमा शनिबार गरिइको भर्चुअल पत्रकार साक्षात्कारमा उनले यस्तो बताएका हुन्।शिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समितिले भोलि...