#corona virus

लकडाउन खुले पनि तत्काल विद्यालय खुल्दैन

कोरोना संक्रमणले विश्व आतंकित बनाइरहेको अवस्थामा अहिले नै विद्यालय खुला गर्ने अवस्था छैन । भौतिक दूरी कायम राख्नुपर्ने भएकाले लकडाउन खुकुलो भएलगत्तै अनलाइनमार्फत कक्षा १–९ को परीक्षाफल प्रकाशित गर्न म विद्यालयलाई आग्रह गर्छु । अनलाइन, एफएम वा अन्य कुनै माध्यमद्वारा भीडभाड नहुने गरी भर्ना...

संशय

कोरोना लाखे नाच होइन कोरोना एक्वारियमको माछा होइन चाल पायौँ हामीले ?

नेक्सस स्कुलद्धारा पिपिई हस्तान्तरण

काठमाडौँ । काठमाडौँको सनसिटी अपार्टमेन्टमा कोरोनाको संक्रमण देखिएपछि पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको छ । विद्यालयले नजिकै रहेको सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमण देखिएपछि अन्यलाई उपचारार्थ र सुरक्षा सहज बनाउन पिपिई हस्तान्तरण गरेको नेक्ससका संस्थापक प्राचार्य आरबी कट्वालले जानकारी...

वैशाख ३ गतेसम्म लकडाउन थपियो

काठमाडौँ — दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो। चैत १७ मा...

लक डाउनको बेला आफ्नो सन्तानको हेरचाह कसरी गर्ने? यसो भन्छन् मनोविद्

प्रस्तोता ः कमल सितवाल मनोविद् जिनियस एकेडेमी नेपाल प्रमुख कार्यकारी अधिकृत

घर बाहिर निस्कन नगरपालिकाको अनुमति लिनु पर्ने 

भक्तपुरमा घर बाहिर निस्कनु परेमा नगरपालिकाले वितरण गरको पास देखाउनु पर्ने हुन्छ । अत्यावश्यक काममा एउटा पासमा एकजना मात्रै निस्कन पाइन्छ  । 

कोरोनाः मानव, मानव अधिकार र मानव विनास

कोभिड–१९ को विश्वव्यापी महामारीले एकातिर सिङ्गो मानव जाति र मानव सभ्यतालाई ठाडो चुनौति दिएको छ भने अर्कोतिर हाम्रो संस्कार, शिक्षा, विज्ञान र प्रविधीमाथि थुप्रै अनुत्तरित प्रश्नहरु तेस्र्याएको छ किनकी अहिले यतिखेर विश्वका अत्यन्त धेरै विकसित, सुबिधा सम्पन्न र शक्तिशाली राष्ट्रहरु समेत सबै घुँडा टेकेर...

बिहान १० बजेदेखि १२ बजे सम्म मात्र पास उपलब्ध गराउने

भक्तपुर, चैत १२  | कोरोना भाइरसको सम्भावित संक्रमण र त्यसको जोखिमबाट बचाउने उद्देश्यले नेपाल सरकारले चैत ११ गतेबाट लागु हुने गरी देशव्यापी रुपमा गरेको लकडाउनको समयमा अति आवश्यक बस्तुहरुको आपूति र शान्ति सुरक्षाको बिषयलाई लिएर प्रमुख जिल्ला अधिकारी हुमकाला पाण्डेको अध्यक्षतामा भक्तपुर जिल्ला सुरक्षा...

भक्तपुरका विद्यालयहरूमा चैत ६ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु नभएसम्मको लागि पठनपाठन बन्द

भक्तपुर, चैत्र ४ । विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणको जोखिमलाई विशेष ध्यानमा राखेर भक्तपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा निजी विद्यालयहरुमा यही चैत्र ६ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु नभएसम्मका लागि पठनपाठन बन्द हुने भएको छ । नगर प्रमुख...

परीक्षापछि बालबालिकालाई घरबाहिर ननिस्किन शिक्षा मन्त्रीको आपिल

काठमाडौँ, चैत्र ४ । कारोना भाइरसको संक्रमण फैलिने त्रास बढेपछि देशभरका करिब ७० लाख विद्यालय जाने उमेरका बालबालिकालाई नयाँ शैक्षिक सत्र सुरु नभएसम्म घर बाहिर ननिस्किन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले अपिल गरेका छन् । यस अघि मन्त्रालयले चैत ५ गते भित्रमा...