#corona virus

कोरोना भाइरसबारे भ्रम हटाउन विश्व स्वास्थ्य संगठनका सुझावहरु

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसको सङ्क्रमण अहिले ११८ वटा देशमा भेटिएको पुष्टि भएको छ। कोभिड-१९ बाट झन्डै सवा लाख मानिस प्रत्यक्ष प्रभावित भएको पुष्टि भएको छ भने ४,६०० जनाभन्दा बढीले ज्यान गुमाएका छन्। कोरोना लागेर उपचारपछि घर फर्किनेको संख्या पनि ६० हजार...

कोरोनाबाट बच्न के गर्दैछ विद्यालय?

ललितपुरको सुनाकोठीस्थित विलियम पब्लिक स्कुलका प्रिन्सिपल अमिर महर्जनले पनि विद्यार्थीलाई कोरोना भाइरस के हो र यसबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा चेतनामूलक जानकारी प्रवाह गरिरहेको बताए । साथै विद्यालयले विद्यार्थीको ज्वरो जाँच, रुघा लागेको विद्यार्थीलाई अरुभन्दा केही दूरीमा राखेर कक्षा सञ्चालन गर्दै आइरहेको उनले...

चैत्र ५ गतेभित्र परीक्षा सक्ने सरकारी निर्देशनः न निल्नु न ओकल्नु

सबिना बानियाँ विश्वभर कोरोना भाइरसको संक्रमण र संत्रास बढ्दै गएसँगै नेपालका अधिकांश विद्यालयमा परीक्षाको तालिकामा फेरबदल आएको छ । केहीले आजबाट सुरु गरेका छन् केहीले भोलिबाट सुरु गर्दैछन् भने केहीले आफ्नै बार्षिक तालिका अनुसार परीक्षा सञ्चालन गर्ने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि...