#corona

संस्थागत विद्यालयहरुका प्रतिनिधिमण्डलद्वारा ध्यानाकर्षण पत्र हस्तान्तरण

साउन २ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई संस्थागत विद्यालय संघ (एनप्याब्सन र प्याब्सन) का प्रतिनिधिमण्डलले निजी विद्यालय व्यवस्थापन र सञ्चालन सम्बन्धमा शुक्रबार ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ । सोही क्रममा नगर प्रमुख प्रजापतिले लकडाउनका कारण देशभरका विद्यालय, उद्योग—व्यवसायहरु ठप्प रहँदा देशको अर्थतन्त्र खस्किँदै...

काठमाडौं नेशनल प्याब्सनले शिक्षकहरुलाई अनलाइन तालिम दिने

काठमाडौं । काठमाडौं नेशनल प्याब्सनले संस्थामा आबद्ध विद्यालयका शिक्षकहरुलाई अनलाइन आइसिटी तालिम जेठ २२ देखि २७ गतेसम्म दिने भएको छ । नोबेल भाइरस (कोभिड १९) का कारण देशका सम्पूर्ण शैक्षिक संस्थाहरु चैत्र ७ गतेदेखि बन्द छन् । बैशाखको पहिलो हप्ताबाट सुरु हुनु पर्ने शैक्षिक...

लकडाउनलाई थप कडाइ गरिने

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक बुधबार सम्पन्न भयो । बैठकमा प्रमुख प्रजापतिले भक्तपुर जिल्लाभित्र संक्रमणको जोखिम बढ्दै गएको हुँदा भक्तपुर जिल्लाको सीमा नाकाहरुमा प्रवेश निषेध गर्नुपर्ने र जिल्लामा उद्योगहरु सञ्चालन गर्दा उपत्यका बाहिरबाट भित्रिनेहरुको संख्या बढ्न सक्ने भएकोले...

एकान्तवास, शिक्षा र प्रविधि

विश्व महामारीको क्रममा नेपाल जस्तो अल्पविकसित राष्ट्रहरूले आफ्नो शिक्षा क्षेत्रमा नविन प्रयोग गरेको छ । महामारीका कारण युनिभर्सिटी, माध्यामिक परीक्षा तथा तल्लो तहदेखि क्याम्पससम्मको शिक्षामा असर परेको छ । विशेष गरी एस.ई.ई., ११ तथा १२ कक्षाको आफ्नो वार्षिक शिक्षण सिकाइ पश्चात परीक्षाको मुखमा एकान्तवासले...

कोरोना भाइरस (कोभिद १९) पछि कस्तो प्रकारका विद्यालय छान्ने ?

हाल विश्वनै कोरोना भाइरस (कोभिद १९) बाट प्रभावित भैरहेको अवस्थामा नेपालमा पनि यसको ठुलो प्रभाव परेको छ । एक महिनादेखि हामी सबै लकडाउनमा घरभित्र नै बसिरहेका छौँ । हाम्रा नानीहरु विद्यालय जान पाएका छैनन् साथै कहिलेदेखि विद्यालयका कक्षाहरु संचालनमा आउँछन् त्यसको केहि अनुमान गर्न...

श्वेत युद्ध यो

अटेरिले भोलि धतेरी भन्न नपरोस् हजुर आज लखर लखर रहर भोलि पार्देला है सोत्तर । बुझेर फेरिपनि बाहिर हुल्ने सम्झेर आजपनि शहर डुल्ने नानीदेखि लागेको बानीलाई अब के कर्फ्यु नलगाई नहुने । मरेर गएकाले पाठ दिएका हुन नजरबन्दमा बसेर बुझून पीडा सबलाइ छ बिदा...

बहस : नेपालमा अनलाइनबाटै पढाउन सम्भव छ ?

विज्ञ भन्छन्- 'अनलाइन शिक्षण एकछिन फेसबुक चलाएजस्तो होइन। हचुवाको भरमा अनलाइन कक्षा चलाउँदा बालबालिकाले इन्टरनेटको दुरुपयोग गर्ने सम्भावना रहन्छ।'

प्रवाहको पर्खाइमा

कोरोनााको सुनामिले अमेरिका बगायो बगेर इटालिमा लाशको पहाड उठायो यहि पहाड चढ्नलाई फ्रान्स तयार भयो चढ्दै ढल्दै गर्दा अब बेलायत अघि बढ्यो जिन्दगीको दौड यो मृत्युले मात्र जितेको छ अहंकारले पृष्ठपोषण पाए चिताको अगेनो धिपिक्क बल्छ जर्मनीको खरानी चिहान ईरानीको भन्दैन मशानको आगोमा चिनियाँ...

रोटरी क्लबद्वारा मेडिकल सामग्रीहरु हस्तान्तरण

भक्तपुर । रोटरी क्लब अफ मध्यपुर र ईनर ब्हिल क्लब अफ मध्यपुरले सयुक्त रुपमा विभिन्न मेडिकल सामग्रीहरु भक्तपुर क्यान्सर अस्पताललाई एक समारोहका बिच हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिएका सामग्रीहरुमा ४ थान थर्मल गन, ५ थान पिपिई सेट र २५० थान सर्जिकल मास्कहरु रहेका...

कोभिद्को कोप

कोभिदको कोपभाजनले मान्छेमा विभाजन ल्यायो कोरोणाले करुणा जगायो सबैलाई घरमै बस्ने बनायो । रोम जलेको बेला निरो बाँसुरी बजाउने हीरो थियोे इटालिको ताली करुण पुकार विश्वलाई नै रुवाउने बनायो । बाजको एकछत्र राज थियो एक जीवाणुले साम्राज्य हलायो मचबनयल न नगल ले ढल्यो न...