#covid

सामाजिक शिक्षा ‘सफ्ट’ विषय होइन: माथेमा

सामाजिक शिक्षा अध्ययनले विद्यार्थीलाई आफ्नो समाज‚ समुदाय‚ देश‚ परिवेश बुझ्न मद्दत गर्ने शिक्षाविद् केदारभक्त माथेमाले बताएका छन्। विद्यार्थीलाई सामाजिक मूल्य मान्यता सिकाइ समाजप्रति उत्तरदायी बनाउने काम विज्ञान‚ गणित‚ अङ्ग्रेजीलगायत विषयले नभइ सामाजिक शिक्षाले गर्ने भएकाले यसलाई कम महत्त्व र सफ्ट विषय भनेर व्याख्या गर्न...

नेसनल मेडिकल कलेजले माग्यो विद्यार्थीसँग १६ लाख अतिरिक्त शुल्क, रकम नदिने विद्यार्थी परीक्षा फारम भर्न वञ्चित

वीरगन्जस्थित नेसनल मेडिकल कलेजले पोस्टग्र्याजुएट (पिजी) अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीसँग झन्डै १६ लाख अतिरिक्त शुल्क मागेको छ । रकम नदिने विद्यार्थीलाई परीक्षा फारम भर्नसमेत बन्देज लगाइएको छ । त्रिभुवन विश्वविद्यालय डिन कार्यालयले पिजीका लागि ३० लाख ९९ हजार तीन सय ९६ शुल्क तोकेको थियो...

कोरोना भाइरस (कोभिद १९) पछि कस्तो प्रकारका विद्यालय छान्ने ?

हाल विश्वनै कोरोना भाइरस (कोभिद १९) बाट प्रभावित भैरहेको अवस्थामा नेपालमा पनि यसको ठुलो प्रभाव परेको छ । एक महिनादेखि हामी सबै लकडाउनमा घरभित्र नै बसिरहेका छौँ । हाम्रा नानीहरु विद्यालय जान पाएका छैनन् साथै कहिलेदेखि विद्यालयका कक्षाहरु संचालनमा आउँछन् त्यसको केहि अनुमान गर्न...

श्वेत युद्ध यो

अटेरिले भोलि धतेरी भन्न नपरोस् हजुर आज लखर लखर रहर भोलि पार्देला है सोत्तर । बुझेर फेरिपनि बाहिर हुल्ने सम्झेर आजपनि शहर डुल्ने नानीदेखि लागेको बानीलाई अब के कर्फ्यु नलगाई नहुने । मरेर गएकाले पाठ दिएका हुन नजरबन्दमा बसेर बुझून पीडा सबलाइ छ बिदा...

प्रवाहको पर्खाइमा

कोरोनााको सुनामिले अमेरिका बगायो बगेर इटालिमा लाशको पहाड उठायो यहि पहाड चढ्नलाई फ्रान्स तयार भयो चढ्दै ढल्दै गर्दा अब बेलायत अघि बढ्यो जिन्दगीको दौड यो मृत्युले मात्र जितेको छ अहंकारले पृष्ठपोषण पाए चिताको अगेनो धिपिक्क बल्छ जर्मनीको खरानी चिहान ईरानीको भन्दैन मशानको आगोमा चिनियाँ...

रोटरी क्लबद्वारा मेडिकल सामग्रीहरु हस्तान्तरण

भक्तपुर । रोटरी क्लब अफ मध्यपुर र ईनर ब्हिल क्लब अफ मध्यपुरले सयुक्त रुपमा विभिन्न मेडिकल सामग्रीहरु भक्तपुर क्यान्सर अस्पताललाई एक समारोहका बिच हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिएका सामग्रीहरुमा ४ थान थर्मल गन, ५ थान पिपिई सेट र २५० थान सर्जिकल मास्कहरु रहेका...

कोभिद्को कोप

कोभिदको कोपभाजनले मान्छेमा विभाजन ल्यायो कोरोणाले करुणा जगायो सबैलाई घरमै बस्ने बनायो । रोम जलेको बेला निरो बाँसुरी बजाउने हीरो थियोे इटालिको ताली करुण पुकार विश्वलाई नै रुवाउने बनायो । बाजको एकछत्र राज थियो एक जीवाणुले साम्राज्य हलायो मचबनयल न नगल ले ढल्यो न...

लकडाउन खुले पनि तत्काल विद्यालय खुल्दैन

कोरोना संक्रमणले विश्व आतंकित बनाइरहेको अवस्थामा अहिले नै विद्यालय खुला गर्ने अवस्था छैन । भौतिक दूरी कायम राख्नुपर्ने भएकाले लकडाउन खुकुलो भएलगत्तै अनलाइनमार्फत कक्षा १–९ को परीक्षाफल प्रकाशित गर्न म विद्यालयलाई आग्रह गर्छु । अनलाइन, एफएम वा अन्य कुनै माध्यमद्वारा भीडभाड नहुने गरी भर्ना...

कोभिड १९ का कारण शैक्षिक सत्रमा प्रभाव नपर्ने

काठमाडौँ, चैत २७ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने बताइएको छ। बन्द भएको अवधिलाई गर्मी बिदा, जाडो बिदा, चाडपर्व बिदा तथा अन्य सार्वजनिक बिदासित मिलाएर भए पनि शैक्षिक सत्रमा कुनै...