#curriculum

चाँगुनारायण नगरपालिकाको स्थानीय पाठ्यक्रम असारबाट लागु हुने

भक्तपुर, १९ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले कक्षा ६, ७ र ८ को लागि स्थानीय पाठ्यक्रमको तयारी गरेको छ । शुक्रबार र शनिबार दुई दिने ‘स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला गोष्ठी’ कार्यक्रममा पाठ्यक्रमका विषयमा अन्तिम छलफलमा कक्षा ८ को पाठ्यक्रम भने यहि असारबाट लागु...