#cvm school

सिभिएम स्कुलको स्पोर्टस मिट सुरु

भक्तपुर, पुस २५ । भक्तपुर गठ्ठाघरस्थित सिभिएम सेकेन्डरी स्कुलको स्पोर्टस मिट पुस २४ बाट सुरु भएको छ । प्रतियोगितामा नर्सरी कक्षादेखि कक्षा १० सम्मका करिव ४०० विद्यार्थीले सहभागिता जनाउँदै छन् । खेलकुद र शिक्षा एक अर्काका परिपूरक भएको बताउँदै विद्यालयका प्रिन्सिपल शंकर पौडेलले कार्यक्रम...