#CVM

सिभिएमको २२ औँ वार्षिकोत्सव सम्पन्न

भक्तपुर, १३ फागुन । भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेण्डरी स्कुलको २२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्रिन्सिपल संकर पौडेलले पुरस्कृत विद्यार्थी र शिक्षकहरुलाई बधाई दिदैं विद्यालयलाई अगाडि बढाउन अभिभावकको साथ आवश्यक रहेको बताए । वार्षिकोत्सवको अवसरमा मध्यपुर थिमीका नगर...