#dance competition

भक्तपुर जेसीसको बाल नृत्य महोत्सवमा इडेन गार्डेन उत्कृष्ट

भक्तपुर । भक्तपुर जेसीसले आयोजना गरेको ‘भक्तपुर बाल नृत्य महोत्सव’ मा इडेन गार्डेन स्कुल विजेता बनेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना गरिएको महोत्सवमा ४० वटा विद्यालयलाई पछि पार्दै इडेन गार्डेनले  उपाधि माथि कब्जा गरेको हो । उपाधीसँगै इडेनले २५...

एन प्याब्सनको लोकनृत्य प्रतियोगितामा बेष्ट ग्रुप भिजन प्रथम

काठमाडौँ, १२ भदौँ । एन प्याब्सन जिल्लाव्यापी अन्तरविद्यालय लोकनृत्य प्रतियोगितामा पुरानो सिनामंगलस्थित बेष्ट ग्रुप भिजन स्कुल प्रथम भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौँको आयोजनामा भएको लोकनृत्य प्रतियोगितामा विपुल शिक्षा निकेतन दोस्रो भएको छ भने नेरिक एकेडेमी तेस्रो...

‘जाति अनुसारको एक विधालाई मात्र छनोट गरि लोकनृत्य प्रतियोगिता गर्नुपर्ने’

भक्तपुर, १७ माघ । नृत्य निर्देशक संघका केन्द्रिय उपाध्यक्ष सञ्जय शर्माले सबै जातीको लोकनित्य प्रतियोगिता एउटैमा राखेर गर्नु भन्दा जाति अनुसारको एक विधालाई मात्र अंगालेर प्रतियोगिता गर्नुपर्ने बताएका छन् । फोरम अफ इन्स्टीट्यूट स्कुल म्यानेन्जमेन्ट (फिजम) काठमाडौँले आयोजना गरेको ८ औँ ‘फिजम अन्तरविद्यालयस्तरीय लोकनृत्य...