#dance

पिएससिएन नृत्य महोत्सव सम्पन्न (फोटो फिचर)

ललितपुर, माघ २४ । प्रि स्कुलहरुको समूह प्रि स्कुल कमिटी अफ नेपाल (पिएससिएन) को आयोजनामा नृत्य महोत्सव सम्पन्न भएको छ । ललितपुर जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा भएको उक्त कार्यक्रममा १९ विद्यालयका ४४० जना विद्यार्थीहरुले नृत्य प्रस्तुती गरेका थिए । अभिभावकहरुको बाक्लो उपस्थिती रहेको उक्त...

देउसी भैलो प्रतियोगितामा सनसाइन पहिलो

देउसी भैलो प्रतियोगितामा सनसाइन पहिलो

एनप्याब्सन काठमाडौंले जिल्लास्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता गर्ने

काठमाडौं, श्रावण २६ । काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा एनप्याब्सन जिल्लास्तरीय अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता २०७५ श्रावण २९ गते मंगलबार साँस्कृतिक संस्थान नाचघरमा हुने भएको छ । रिपोर्टस क्लबमा पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले जिल्लास्तरीय अन्तरविद्यालय लोकनृत्य...

ग्ल्याडस्टोनका विद्यार्थी मानव विद्या गृहमा

मध्यपुर थिमी, श्रावण १६ |  मध्यपुर थिमी मिलरोड ८ बोडे भक्तपुरस्थित ग्ल्याडस्टोन एकेडेमी शिक्षाको क्षेत्रमा मात्र नभइ समाजिक तथा राष्ट्रिय चासोको विषयमा पनि आफूलाई निरन्तर समाहित गराउँदै आएको छ । ग्ल्याडस्टोन समुदायमा (Gladstone in Community)  का रूपमा सञ्चालन गर्दै आएको प्रत्यक्ष सामाजिक तथा राष्ट्रिय चासोको...