#dashain homework

के तपाईलाई थाहा छ यो बिदामा तपाईँको बच्चाको गृहकार्य के छ?

बिदामा विद्यार्थीको चाडको उत्साहमा गृहकार्यले तनाव थप गरिदिएको हुने धेरैको भनाइ छ। धेरै विद्यालयमा परीक्षा पछि बिदा गरिने भएकाले परीक्षाका प्रश्न पत्रलाई नै गृहकार्यका रुपमा दिइँदा विद्यार्थी दिक्क मान्छन्।