#Dashain

चङ्गाः रोमाञ्चक खेल

चङ्गा उडाउनका लागि बच्चाहरू पहिलेदेखि नै उत्साहित हुन्छन् । उनीहरू दशैँ आउनु अघिदेखि नै दशँैमा चङ्गा किन्नका लागि पैसा जम्मा गर्छन् । चङ्गा उडाउँदा मात्र होइन, बच्चाहरू जब चङ्गाको धागो काटिन्छ तब पनि रमाउने गर्दछन् । उनीहरू त्यसलाई समाउन चङ्गा सँगसँगै दौडन्छन् । छ...

शंकर स्कुलमा दशैँ शुभकामनासँगै एल्लो डे कार्यक्रम

भक्तपुर । सबै विद्यार्थी भाइबहिनीहरुलाई टिका, जमरा र दक्षिणाको रुपमा शुभकामना प्रदान गरी दधिकोटस्थित शंकर नेशनल स्कुलले दशैं शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कक्षा नर्सरीदेखि कक्षा यु.के.जी. सम्मका विद्यार्थीहरुका लागि ‘एल्लो डे’ पनि आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरु लगायत सबै शिक्षक शिक्षिकाहरु...

शिक्षक र विद्यार्थीलाई टिका, जमरासहित दक्षिणा पनि

काठमाडौं । हिन्दु धर्मावलम्वीहरुको ठुलो चाड वडादशैंको अवसर पारेर सुविधानगर तिनकुनेस्थित ट्रिटन सेकेण्डरी स्कुलका सबै विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई टिका, जमरा लगाइदिनुको साथै दक्षिणाका साथमा शुभकामना दिँदै दशैं विदा दिइएको छ । धेरैजसो विद्यालयले विद्यार्थीलाई टिका र जमरामात्रै लगाइदिने परम्परा रहि आएकोमा ट्रिटन स्कुलले...

वागीश्वरीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भक्तपुर, १२ असोज । वागीश्वरी कलेज तथा माविमा अध्यापनरत शिक्षकहरुबीच विजया दशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रक्षामन्त्रीद्वारा भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा...