#deepika school

संस्कृत भाषालाई प्राथमिकता दिदै दीपिका स्कूल

काठमाडौं । पछिल्लो समय पूर्वीय वाङ्मय र संस्कृति प्रतिको अनुसन्धान र अनुराग बढ्दै गइरहेको सन्दर्भमा विद्यालयस्तरमा समेत संस्कृत विषयको पठनपाठन हुने क्रम बढ्दै गइरहेको देखिन्छ । यसै सन्दर्भमा राजधानीको कोटेश्वरस्थित दीपिका स्कूलले पनि यस शैक्षिक सत्रदेखी निम्न माध्यमिक तहमा संस्कृत भाषा र व्याकरणको पठनपाठन...

नि:हाय सेवा सदनमा दीपिका स्कूलका विद्यार्थी

राजधानीको कोटेश्वरस्थित दीपिका स्कूलले आफ्ना विद्यार्थीहरूलाई वृद्ध आश्रमको भ्रमण गराएको छ । तीनकुनेस्थित निःसहाय सेवा सदनमा रहेका ३७ जना वृद्धवृद्धाहरूका बीच जीन्दगीमा निभाउनुपर्ने कर्तव्य र सहानुभुतिका विषयमा गफिदै भेटिएका विद्यार्थीहरूले विद्यालयले गराएको यो भ्रमणबाट निकै पाठ सिकेको बताए । उनीहरूले आफूले दैनिक खर्च गर्ने...

अन्तर विद्यालय फुटसल गरेर दीपिकाले मनायो आफ्नो स्थापना दिवस

राजधानीको कोटेश्वरस्थित दीपिका स्कूलले आफ्नो १७ औं स्थापना दिवस मनाएको छ। २०५९ साल श्रावण ९ गते स्थापित उक्त विद्यालयले एक कार्यक्रमका बीच आफ्नो स्थापना दिवस मनाएको हो। सोही अवसरमा विद्यालयले अन्तर विद्यालय कप फुटसल खेलको समेत आयोजना गरेको थियो। च्यासलस्थित नेशनल स्पोर्ट सेन्टरमा आयोजित...