ललितपुर । नेपाललाई कोरोना भाईरस (कोभिद १९) बाट जोगाउनु हामी सबैको दाइत्व हो । यस माहामारीको समयमा नेपाल सरकारले चालेका कदमहरु प्रशंसनीय छन् र हामी सबै मिलेर सक्दो सहयोग गर्न सकेमा कोरोना संक्रमनबाट नेपाललाई जोगाउन सम्भव सकिन्छ । यही क्रममा बैशाख २१ गते आईतवार...