#dojang

अनल ज्योति तेक्वाण्डो डोजाङलाई सबै उपाधि

ललितपुर । अनल ज्योति तेक्वाण्डो डोजाङले प्रथम कोरियन मार्सल आर्ट एकेडेमी ललितपुर जिल्लाव्यापी तेक्वान्डो पुम्से च्याम्पियनसिपको उपाधि जितेको छ। एपाधि हात पार्ने क्रममा अनल ज्योतिडोजाङ कक्षा ५ का एञ्जेल राईले स्वर्ण, कक्षा ५ का खिम्दि लामा र कक्षा ७ का डेभिड महर्जनले रजत र...