#donation

चारुमतिका स्काउटबाट बाढीपीडतलाई राहतवितरण

जनकपुर । गत असार २५ देखि तीन दिनदेखि परेको अविरल वर्षाको कारण जमुना नदीमा आएको बाढीका कारण घरवार वीहिन भएका २ नं प्रदेशका मुखिया पट्टी गाउँपालिका १ मुसहर्नियाका विपन्न परिवार र वालवालिकालाई चारुमतिओपन स्काउट ट्रुप÷क्र्यु चावहिलले चामल, दाल, तेललगायतका खाद्यान्न, चाउचाउ, विस्कुट, लत्ता कपडा...

एभरेष्ट स्कुलद्वारा नौजना विद्यार्थीलाई छात्रबृति

भक्तपुर । भक्तपुरको एभेरेष्ट इगलिश स्कुलले भक्तपुरकै भार्वाचोस्थित श्री गणेश माध्यमिक विद्यालयका छात्रबृति रकम वितरण गरेको छ । एभरेष्ट स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले गणेश स्कुलका प्रधानध्यापक गंगाप्रसाद याकामीलाई एक कार्यक्रमवीच २२ हजार रुपैयाँं बराबरको चेक हस्तान्तरण गनुभएको हो । गणेश स्कुलका नौ जना...

ग्ल्याडस्टोनका विद्यार्थी मानव विद्या गृहमा

मध्यपुर थिमी, श्रावण १६ |  मध्यपुर थिमी मिलरोड ८ बोडे भक्तपुरस्थित ग्ल्याडस्टोन एकेडेमी शिक्षाको क्षेत्रमा मात्र नभइ समाजिक तथा राष्ट्रिय चासोको विषयमा पनि आफूलाई निरन्तर समाहित गराउँदै आएको छ । ग्ल्याडस्टोन समुदायमा (Gladstone in Community)  का रूपमा सञ्चालन गर्दै आएको प्रत्यक्ष सामाजिक तथा राष्ट्रिय चासोको...