#Dr. Balchanfra Luitel

गणित विषयको ज्यामितिमा चङ्गाको प्रयोग कसरी गर्ने?

चङ्गा आफैमा एउटा ज्यामितीय आकृति भएकाले विद्यार्थीहरूले आफैले चङ्गालाई छोएर, हेरेर, प्रयोग गरेर सिक्न सक्छन् । माथिल्लो भाग र तल भाग कति सेन्टिमिटर राख्दा चङ्गा बन्छ भन्ने कुरा विद्यार्थी आफैलाई बनाउन लगाएर सिकाउन सकिन्छ ।