#drama

ग्ल्याडस्टोनमा नाटक प्रतियोगिता

मध्यपुर ठिमी,  मंसिर ४ | मध्यपुर ठिमी,मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमीको अतिरिक्त क्रियाकलाप समितिले अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर अन्तर सदन नाटक प्रतियोगिता सम्पन्न गर्‍यो । विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगत सञ्चालित कार्यक्रममा चार सदनका चारवटा नाटक मञ्चन गरिएको थियो ।विद्यालयका प्रधानाध्यापक...