#ECA award distribution

एभरेस्टमा वर्षभरीको अतिरिक्त कृयाकलापको पुरस्कार एकै दिन

भक्तपुर, ७ पुस । भक्तपुरको व्यासीस्थित एभरेस्ट स्कुलले वर्षभरी खेलाएका खेलहरूको प्रतिस्पर्धामा विजयी विद्यार्थीहरूलाई आज विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको छ । कक्षा ४ देखि १० सम्मका विजयी विद्यार्थीहरूलाई मेडल वितरण गर्दै विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य र प्रधानाध्यापक भक्त राजभण्डारीले...